नेकपाको सचिवालय बैठक आज

काठमाडौं । दुई दिन लगातार रोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले तल्लो तहका संगठनको एकता मोडेल बनाउन नसक्दा बैठक दुई दिन लगातार सरेको हो । दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा महासचिव विष्णु पौडेल र रामबहादुर थापाले तयार … Continue reading नेकपाको सचिवालय बैठक आज